Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ घट्यो, अन्य प्रमुख देशका विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज (वैशाख २ गते, मंगलबार) अमेरिकी डलरको विनिमय दर केही घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा र खरिददर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। गत मंगलबार यो दर क्रमशः १३७ रुपैयाँ ९७ पैसा (बिक्री) र १३७ रुपैयाँ ३७ पैसा (खरिद) रहेको थियो।

राष्ट्र बैंकका अनुसार अन्य विदेशी मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ :
– १ युरोको बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा र खरिददर १५५ रुपैयाँ ०६ पैसा
– १ बेलायती पाउन्डको बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा र खरिददर १८१ रुपैयाँ १२ पैसा
– १० जापानी येनको बिक्रीदर ९ रुपैयाँ ५७ पैसा र खरिददर ९ रुपैयाँ ५१ पैसा
– १ अष्ट्रेलियन डलरको बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा र खरिददर ८७ रुपैयाँ ०९ पैसा
– १ क्यानेडियन डलरको बिक्रीदर ९९ रुपैयाँ १६ पैसा र खरिददर ९८ रुपैयाँ ७३ पैसा
– १ कतारी रियालको बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा र खरिददर ३७ रुपैयाँ ५७ पैसा रहेको छ।

Leave a Comments

Comments

    No comments yet.