Sarbaguna
Post Image

प्रि-अधि सत्र : नेप्से संकेत उकालो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले वृद्धि भएको छ । यससँगै सूचक २६६२.४१ अंकमा पुगेको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । ८५ कम्पनीका ८५ हजार २ सय ८१ कित्ता सेयरको कारोबार भएको छ ।

४७ कम्पनीका मूल्यमा वृद्धि भएको छ भने २७ कम्पनीका मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीका मूल्यमा कुनै परिवर्तन भएको छैन । यस सेसनमा कुल २ सय ३९ वटा कारोबार भएका छन् ।

 

Tags

Leave a Comments

Comments

    No comments yet.