Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक १५ अंकले बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १५.१८ बिन्दुले वृद्धि भई २६८१.८० अंकमा पुगेको छ। यस अवधिमा १५ लाख ९९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ६९ कम्पनीका ४ हजार २९९ कित्ता सेयर किनबेच भएका छन्।

यो सेसनमा जम्मा ८७ वटा कारोबार सम्पन्न भएका छन्। त्यसमध्ये ३८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २९ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

Leave a Comments

Comments

    No comments yet.