
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
- Apr 13, 2025
- 24
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक २.३० अंकले बढेर २६७३.०१ मा पुगेको छ। यस अवधिमा ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीका कुल ८ हजार १८० कित्ता सेयर किनबेच भएका छन्। सेसनभर ८० वटा कारोबार सम्पन्न भएका छन्। १६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी एक कम्पनीको मूल्य स्थिर रहेको छ।
No comments yet.