Sarbaguna

राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव

आज बजारमा ठूलो बेचविखन देखियो। राजनीतिक अस्थिरता र आन्दोलनका हल्लाहरूले लगानीकर्ताहरूबीच अनिश्चितता बढाएको छ, जसले बजारमा selling pressure थपेको छ।

तर, सूचक अहिले समर्थन क्षेत्र (support zone) मा देखिएको छ। यसबाट संकेत मिल्छ कि बजारले यहाँबाट फेरी केही momentum पाउन सक्छ र आगामी दिनमा स्थिरताको संभावना रहन सक्छ।

Leave a Comments

Comments

    No comments yet.