सिद्धार्थ प्रिमियर इन्स्योरन्सले ३० प्रतिशत लाभांश घोषणा गरेको छ।
- Feb 4, 2025
- 168
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरन्सले अघिल्लो वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। माघ २१ गते भएको कम्पनीको सञ्चालक समिति बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। यस अघि, इन्सुरेन्सले आव २०७९–८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।













No comments yet.