Sarbaguna
Post Image

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ प्रमुख देशको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : अमेरिकी डलरको भाउ आज पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बिहीबार चैत २८ गतेका लागि १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा पुगेको छ, भने खरिददर १३८ रुपैयाँ ४१ पैसा कायम भएको छ।

यसअघि बुधबार डलरको बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा र खरिददर १३७ रुपैयाँ ७३ पैसा थियो।

आजका लागि अन्य विदेशी मुद्राहरूको विनिमय दर यसप्रकार छ:

  • युरो (Euro) : बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, खरिददर १५२ रुपैयाँ ८९ पैसा

  • बेलायती पाउन्ड (GBP) : बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, खरिददर १७७ रुपैयाँ ३८ पैसा

  • जापानी येन (१० येन) : बिक्रीदर ९ रुपैयाँ ६० पैसा, खरिददर ९ रुपैयाँ ५६ पैसा

  • अष्ट्रेलियन डलर (AUD) : बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, खरिददर ८३ रुपैयाँ ०९ पैसा

  • क्यानेडियन डलर (CAD) : बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, खरिददर ९७ रुपैयाँ ४५ पैसा

  • कतारी रियाल (QAR) : बिक्रीदर ३८ रुपैयाँ १३ पैसा, खरिददर ३७ रुपैयाँ ९७ पैसा

नेपाल राष्ट्र बैंकले दैनिक रूपमा तोक्ने यी दरहरू बैंकहरूबीचको कारोबारमा आधारित हुन्छन्।

Leave a Comments

Comments

    No comments yet.