जेनजी आन्दोलनपछि असोज ५ गतेदेखि सेयर बजार खुल्ने
- Sep 12, 2025
- 217
जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयर बजार असोज ५ गते मात्र खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई असोज २ गतेसम्म कारोबार रोक्न निर्देशन दिएपछि अब बजार आइतबार (असोज ५) खुल्नेछ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार परिस्थिति सामान्य भएमा घटस्थापनाको अघिल्लो दिनदेखि कारोबार सुरु हुनेछ।

Stock Market Training Nepal
Call: 9849290806, Deep Thapa














No comments yet.