नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक
- Jun 16, 2025
- 8
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १५८ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ:
- स्वीस फ्रयाङ्क: खरिददर १६९.४२, बिक्रीदर १७०.१६
- अष्ट्रेलियन डलर: खरिददर ८९.१७, बिक्रीदर ८९.५६
- क्यानेडियन डलर: खरिददर १०१.१७, बिक्रीदर १०१.६२
- सिङ्गापुर डलर: खरिददर १०७.२४, बिक्रीदर १०७.७०
- जापानी येन (१० येन): खरिददर ९.५४, बिक्रीदर ९.५८
- चिनियाँ युआन: खरिददर १९.१४, बिक्रीदर १९.२२
- साउदी रियाल: खरिददर ३६.६२, बिक्रीदर ३६.७८
- कतारी रियाल: खरिददर ३७.७१, बिक्रीदर ३७.८७
अन्य मुद्राहरूमा थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाललगायत रहेका छन्।
यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
No comments yet.