Sarbaguna

पिपुल्स पावरको हकप्रद आवेदन दिने अन्तिम दिन आज

पिपुल्स पावर लिमिटेड (PPL) को हकप्रद आवेदन दिने अन्तिम दिन आज (साउन २६) हो। कम्पनीले हालको १०:५ अनुपातमा ३१.६३ लाख कित्ता (अंकित मूल्य रु.१००) हकप्रद शेयर असार २२ देखि बिक्री खुला गरेको हो। असार २ बुकक्लोज मिति थियो। केयर रेटिङ नेपालले CARE NP BB Issuer Rating दिएको छ (औसत जोखिम)। बिक्री प्रबन्धक प्रभु क्यापिटल हो। उठेको रकम पुवा-२ जलविद्युत आयोजना निर्माण तथा ऋण भुक्तानीमा प्रयोग गरिनेछ।

 

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.