Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घट्दै २७०२.०९ अंकमा झरेको छ । यस अवधिमा ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३६ कम्पनीका ५ हजार ८१४ कित्ता सेयर किनबेच भएका छन् ।

यो सेसनमा कुल ६९ वटा कारोबार सम्पन्न भएका छन् । जसमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, २० कम्पनीको घटेको छ, र बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us