प्रि-ओपन सेसनमा नेप्से सूचकमा वृद्धि भएको छ।
- Jan 20, 2025
- 1
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले वृद्धि भई २६०२.८८ बिन्दुमा पुगेको छ। यस अवधिमा ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६० कम्पनीका ८८,६७२ कित्ता सेयर किनबेच भएका छन्।
२१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ३३ कम्पनीका सेयर मूल्य घटेका छन्। बाँकी कम्पनीका मूल्यमा कुनै परिवर्तन देखिएको छैन। यो सेसनमा कुल ११७ वटा कारोबार सम्पन्न भएका छन्।
No comments yet.