Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्दै २६४८.९८ विन्दुमा पुगेको छ। यस अवधिमा ८१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा ४३ कम्पनीका कुल ५ हजार ५३५ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कारोबार संख्या ६९ वटा पुगेको छ।

सेसन अवधिमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

Leave a Comments

Comments

    No comments yet.

Follow Us