Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढेर २६६५.२२ विन्दुमा पुगेको छ। यस अवधिमा २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनभर ४२ कम्पनीका कुल ४८,४४२ कित्ता सेयर कारोबार भएका छन्। कारोबार संख्या ७८ रहेको छ।

यो अवधिमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us