
प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो
- Jun 3, 2025
- 13
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा झरेको छ। सेसनमा कुल ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
४५ कम्पनीका १,३९९ कित्ता सेयर किनबेच भएका छन्। कुल ६० वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।
No comments yet.