
प्रि ओपन सेसन : नेप्से सूचक १.६९ विन्दुले घट्यो
- Jun 8, 2025
- 8
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घट्दै २६३९.२६ बिन्दुमा झरेको छ। यस अवधिमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ।
सेसनमा ३७ वटा कम्पनीका कुल २७ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार १ सय ६ वटा कारोबार भएका हुन्।
उक्त सेसनमा १४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।
No comments yet.