युएमआरएचको बोनस शेयर नेप्सेमा सूचीकृत
- Jul 2, 2025
- 234
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड (UMRH) का १ लाख ७७ हजार २४० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्। कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर अब दोस्रो बजारमा खरिद-बिक्री गर्न सकिनेछ।













No comments yet.