Sarbaguna
Post Image

युनिटेक हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं : आइपीओ प्रस्तावसहित युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा वैशाख २० गते बस्दैछ । सभा राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

 

कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

Leave a Comments

Comments

    No comments yet.