Sarbaguna
Post Image

राधी विद्युतले आफ्नो नाममा रहेको दोर्दी खोलाको १६ लाख ४४ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं – राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीमा रहेको आफ्नो १६ लाख ४४ हजार ८८८ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै उक्त सेयर बजारमा प्रचलित मूल्यमा बिक्री गरिने जानकारी दिएको हो।

बिहीबारको अन्तिम कारोबार अनुसार दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१०.०३ रुपैयाँ रहेको छ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us