रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारी–लक्ष्यित आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Dec 11, 2025
- 72
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मंसिर २२ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले १० प्रतिशत बराबरका १ लाख १५ हजार ५९६ कित्ता साधारण शेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा निष्काशन गरिरहेको छ, जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।













No comments yet.