Sarbaguna
Post Image

आज सुनको भाउ स्थिर

काठमाडौं : आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम रहेको छ। बिहीबार पनि सुन यही दरमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १,९३० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १,९१५ रुपैयाँ थियो।

Share Training Nepal - Sarbaguna.com

Leave a Comments

Comments

    No comments yet.