Sarbaguna
Post Image

प्रि ओपन सेसन : नेप्से सूचक सामान्य बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढ्दै २६३५.२१ मा पुगेको छ। यस अवधिमा ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ४२ कम्पनीका ५ हजार ६१५ कित्ता सेयर किनबेच भएका छन्। कुल १४४ वटा कारोबार सम्पन्न भएका छन्।

यस सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

Leave a Comments

Comments

    No comments yet.