Sarbaguna
Post Image

आज पनि घट्यो अमेरिकी डलरको भाउ, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

आज अमेरिकी डलरको भाउ घटेर बिक्रीदर १३६.७४ र खरिददर १३६.१४ रुपैयाँमा झरेको छ। बुधबारको तुलनामा पनि डलरको मूल्य घटेको हो। युरोको बिक्रीदर १५३.४३ र खरिददर १५२.७६ रुपैयाँ छ। बेलायती पाउन्ड १८२.३१ (बिक्री) र १८१.५१ (खरिद), अष्ट्रेलियन डलर ८८.४४ (बिक्री) र ८८.०५ (खरिद), क्यानेडियन डलर ९८.११ (बिक्री) र ९७.६८ (खरिद), र कतारी रियाल ३७.५१ (बिक्री) र ३७.३४ (खरिद) रुपैयाँमा विनिमय भइरहेको छ।

Leave a Comments

Comments

    No comments yet.