Sarbaguna

हाथवे इन्भेष्टमेन्टको आम्दानी घट्दा पनि नाफा थोरै बढ्यो

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड ६५ लाख रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २५ करोड ९१ लाख रुपैयाँभन्दा ४७.३१% कम हो।

सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च १४.९४% घटेको कारण कम्पनीको खुद नाफा ०.३०% बढेर ६ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कुल खर्च ५.५७% बढेको कम्पनीले जनाएको छ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.