Sarbaguna

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश

२३ भदौ, काठमाडौं ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जेनजी समूहको आन्दोलन क्रमशः उग्र बन्दै गएपछि सुरक्षाको दृष्टिकोणले प्रशासनले आज दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरेको हो।

यस अवधिमा तोकिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवतजावत तथा भिडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ।

Leave a Comments

Comments

    No comments yet.