आइसिएफसि फाइनान्सले नगद लाभांश घोषणा गर्यो
- Nov 9, 2025
- 287
आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको छ।
कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने फाइनान्सले जनाएको छ।











No comments yet.