प्रि-ओपन सेसनमा नेप्से सूचकांक वृद्धि भएको छ।
- Jan 22, 2025
- 3
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचकांक ३.८० अंकले बढेर २६१६.८८ अंकमा पुगेको छ। यस दौरान ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६६ कम्पनीका ७६ हजार ४ सय ८५ कित्ता सेयर खरिद-बिक्री भएको छ।
यसमा २६ कम्पनीका भाउ बढेका छन् भने ३१ कम्पनीका भाउ घटेका छन्। बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन। कुल १ सय २१ कारोबार यस सेसनमा भएका छन्।
No comments yet.