Sarbaguna
Post Image

सानिमा जीआईसी इन्सुरेन्सले लाभांश घोषणा गर्‍यो

काठमाडौं: सानिमा जीआइसी इन्सुरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.