Sarbaguna
Post Image

हकप्रद निष्कासन तयारीमा रहेको नेको इन्सुरेन्सको वित्तीय अवस्था कस्तो छ?

नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५.६ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.४८% कम हो। लगानी तथा कर्जाबाट आम्दानी घटे पनि कमिसन आम्दानी बढेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ, जबकि प्रतिसेयर आम्दानी १५.५१ रुपैयाँ र नेटवर्थ २८१.९५ रुपैयाँ कायम छ।

कम्पनीले फागुन ८ गतेदेखि २५% हकप्रद सेयर (४:१ अनुपात) जारी गर्दैछ, जसले चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याउनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.