Green Development Bank (GRDBL) को बुक क्लोज भोलि — आज किन्नेले डिभिडेन्ड पाउने
- Dec 31, 2025
- 184
Green Development Bank Limited (GRDBL) को बुक क्लोज भोलि हुनेछ। त्यसैले आज सम्म सेयर किनेका सेयरधनीहरूले डिभिडेन्ड पाउने छन्।
बैंकले यस वर्षका लागि ८.0396% बोनस सेयर र ०.4231% क्यास डिभिडेन्ड घोषणा गरेको थियो।
लगानीकर्ताले डिभिडेन्ड पाउन आजकै दिन सेयर खरिद तथा नाम दर्ता सुनिश्चित गर्नु पर्ने छ।














No comments yet.