Sarbaguna

SBI को साधारण सभा : बोनस र नगद लाभांश पारित हुने

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस १८ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आफ्नो बत्तीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ५% बोनस शेयर र सोको कर प्रयोजनार्थ ५% नगद लाभांश पारित गर्नेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.