ओरिएन्टल होटल लिमिटेडको २८औं वार्षिक साधारण सभा असोज ३१ गते
- Sep 13, 2025
- 149
ओरिएन्टल होटल लिमिटेड (OHL) ले आफ्नो २८औं वार्षिक साधारण सभा (AGM) आगामी २०७२ साल असोज ३१ गते (सेप्टेम्बर १६, २०२५) बिहान ११ बजे ललितपुर, जावलाखेलस्थित नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानमा आयोजना गर्ने जनाएको छ।
प्रमुख एजेन्डा
-
कम्पनीको वार्षिक प्रतिवेदन अनुमोदन।
-
आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण पारित गर्ने।
-
आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।
-
प्रवर्द्धक समूहबाट ६ जना सञ्चालक निर्वाचित गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने।
-
जारी र अधिकृत पुँजी वृद्धि गर्ने उद्देश्यले १:०.२६६३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव।
-
विविध।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। साधारण सभाका लागि बुक क्लोजर मिति असोज २ गते तोकिएको छ। असोज २ गतेभन्दा अघि नाम दर्ता गराएका शेयरधनीहरूले मात्र सभामा सहभागी भई लाभांश तथा अन्य सुविधाका लागि हकदार हुनेछन्।
Share Training in Kathmandu/Deep Thapa :9849290806














No comments yet.