सत्ता परिवर्तनपछि नेप्सेमा नकारात्मक सर्किट, कारोबार २० मिनेट रोकियो
- Sep 18, 2025
- 120
सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। प्रि–ओपन सेसनमै उच्च अंकले घट्न थालेको नेप्से, नियमित कारोबार खुलेको मात्र २ मिनेटमै १०७.०४ अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो।
यससंगै शेयर बजारमा लगानीकर्ताको प्यानिक सेलिङ बढ्दा नेप्सेले सुरक्षा उपायस्वरूप २० मिनेटका लागि शेयर कारोबार स्थगित गरेको छ।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806














No comments yet.