Sarbaguna

SANIMA ले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले करसहित १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.