गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा
- Sep 25, 2025
- 124
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुने छ।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806













No comments yet.