आरएसडिसी लघुवित्तको लाभांश घोषणा
- Sep 28, 2025
- 127
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
असोज ११ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सो लाभांश वितरण गरिनेछ।
Share Training in Kathmandu/ Deep Thapa 9849290806













No comments yet.