
प्रि ओपन सेसन : नेप्से घट्यो
- May 18, 2025
- 31
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घट्दै २६०८.२५ बिन्दुमा झरेको छ। यस अवधिमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
जम्मा ३७ कम्पनीका ३ हजार १ सय ६५ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल ८५ वटा कारोबार सम्पन्न भएकोमा १२ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य यथावत् रहेको छ।
No comments yet.