Sarbaguna
Post Image

प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौं — प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६८ अंकले घटेर २६२७.६८ विन्दुमा झरेको छ। सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल ४७ कम्पनीका ५ हजार १५९ कित्ता सेयर किनबेच भएका छन्। यस अवधिमा ७४ वटा कारोबार सम्पन्न भएका छन्।

सेसनमा १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २७ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन।

Leave a Comments

Comments

    No comments yet.