
बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने
- May 7, 2025
- 12
काठमाडौं : बुटवल पावर कम्पनीले न्यादी हाइड्रोपावरमा रहेको आफ्ना ३१ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। हाल कम्पनीको नाममा न्यादी हाइड्रोपावरमा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ, जसमध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
No comments yet.