Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१२ अंकले वृद्धि भई २६२७.९६ मा पुगेको छ । यस अवधिमा १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीका ६७ हजार ६२ कित्ता सेयर किनबेच भएका छन् ।

यो सेसनमा जम्मा १ सय ३९ वटा कारोबार सम्पन्न भएका छन् । ४२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ ।

Leave a Comments

Comments

    No comments yet.