Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले घटेर २६६१.५५ अंकमा पुगेको छ। यस क्रममा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६५ कम्पनीका ७ हजार ४ सय ९२ कित्ता सेयर व्यापारमा आएका छन्।

Leave a Comments

Comments

    No comments yet.