
आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?
- Apr 20, 2025
- 7
काठमाडौं : आज आइतबार सुन र चाँदी दुबैको मूल्य स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम छ, जुन शुक्रबारको मूल्यसँग समान हो।
त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमै कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग उस्तै हो।
No comments yet.