Sarbaguna

कालिञ्चोक दर्शनले बोनस र नगद लाभांश घोषणा

कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनस कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.