Sarbaguna

ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गर्‍यो

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आफ्ना शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.