प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
- Jul 7, 2025
- 179
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार नेप्सेमा कम्पनीका कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। अब सूचीकृत भएपछि लगानीकर्ताहरूले नेप्सेमा सो बोनस सेयर कारोबार गर्न सक्ने छन्।












No comments yet.