
प्रि-ओपन सेसनमा नेप्से सूचक उकालो
- Feb 13, 2025
- 40
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढ्दै २६८६.७७ अंकमा पुगेको छ। कुल ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ६२ कम्पनीका ७,८८२ कित्ता सेयर खरिद-बिक्री भएका छन्। २९ कम्पनीका सेयर मूल्य बढेका छन्, ३० को घटेका छन्, जबकि बाँकी कम्पनीहरूको मूल्य स्थिर छ।
No comments yet.