बढ्याे डलर र युराेकाे भाउ, अन्यकाे भाउ कति ?
- Jun 18, 2025
- 7
नेपाल राष्ट्र बैंकले आज (असार ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। युरो, पाउण्ड स्ट्रलिङ, र अन्य प्रमुख मुद्राको विनिमय दर पनि अद्यावधिक गरिएको छ।
प्रमुख मुद्राहरूको दर (खरिद/बिक्री):
-
अमेरिकी डलर – १३७.६९ / १३८.२९
-
युरोपियन युरो – १५९.२९ / १५९.९९
-
युके पाउण्ड स्ट्रलिङ – १८६.७५ / १८७.५६
-
भारतीय रुपैयाँ (१००) – १६०.०० / १६०.१५
-
जापानी येन (१०) – ९.५२ / ९.५६
-
चिनियाँ युआन – १९.१७ / १९.२५
-
साउदी रियाल – ३६.७० / ३६.८६
-
कतारी रियाल – ३७.७८ / ३७.९४
-
कुवेती दिनार – ४४९.८२ / ४५१.७८
-
बहराइन दिनार – ३६५.१८ / ३६६.७७
-
ओमनी रियाल – ३५७.६१ / ३५९.१७
-
अष्ट्रेलियन डलर – ९०.०२ / ९०.४१
-
क्यानेडियन डलर – १०१.५२ / १०१.९६
-
सिङ्गापुर डलर – १०७.४८ / १०७.९५
-
मलेसियन रिङ्गेट – ३२.४३ / ३२.५७
-
साउथ कोरियन वन (१००) – १०.०९ / १०.१३
-
स्वीडिस क्रोनर – १४.५७ / १४.६३
-
डेनिस क्रोनर – २१.३६ / २१.४५
-
हङकङ डलर – १७.५४ / १७.६२
-
थाइ भाट – ४.२३ / ४.२५
-
युएई दिराम – ३७.४९ / ३७.६५
No comments yet.