मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गर्यो
- Oct 16, 2025
- 114
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने १० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ।
असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।













No comments yet.