लगातार तेस्रो दिन बजारमा गिरावट, लगानीकर्ता प्रतीक्षात्मक अवस्थामा
- Oct 16, 2025
- 115
लगातार तीन दिनदेखि बजारमा गिरावट देखिएको छ। चाडबाडको माहोलका कारण बजार सुस्त गतिमा चल्ने भएकाले आज पनि कमजोरी देखियो। कारोबार रकम घटिरहेको छ, जसले लगानीकर्ताहरू प्रतीक्षात्मक अवस्थामा रहेको संकेत गर्छ।
बजारको वास्तविक दिशा तिहार सकिएपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको गिरावटलाई गम्भीर नमान्दै थोरै–थोरै किनमेल गरी होल्ड गर्नु आगामी दिनमा फाइदाजनक हुन सक्छ। बजार बिस्तारै स्थिर भएर सकारात्मक दिशातिर जाने सम्भावना देखिन्छ।












No comments yet.