
हकप्रद निष्कासन तयारीमा रहेको नेको इन्सुरेन्सको वित्तीय अवस्था कस्तो छ?
- Feb 12, 2025
- 38
नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५.६ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.४८% कम हो। लगानी तथा कर्जाबाट आम्दानी घटे पनि कमिसन आम्दानी बढेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ, जबकि प्रतिसेयर आम्दानी १५.५१ रुपैयाँ र नेटवर्थ २८१.९५ रुपैयाँ कायम छ।
कम्पनीले फागुन ८ गतेदेखि २५% हकप्रद सेयर (४:१ अनुपात) जारी गर्दैछ, जसले चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुर्याउनेछ।
No comments yet.